‘आइरन लेडी’ रेगिना हङकङको नेतृत्वमा आउने

हङकङ । हङकङका पूर्व सुरक्षा उपप्रमुख रेगिना आईपीले यहाँका गैर संस्थापन पक्षलाई समेत लिएर अघि बढ्ने अठोटका साथ हङकङको राजनीतिक नेतृत्व सम्हाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रेगिनाले हङकङ सुरक्षा उपप्रमुखबाट यहाँको प्रजातन्त्र पक्षधर समूहले गरेको जनआन्दोलनपछि आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । हङकङका कट्टरपन्थी नेता लिउङ चुन यिङले गत हप्ता सहरको प्रमुख कार्यकारीका लागि … Continue reading ‘आइरन लेडी’ रेगिना हङकङको नेतृत्वमा आउने